• नेपाली ग्रामिण शैलीमा बृहत बनभोजको आयोजना गर्दै एनएसटी

    नेपाली ग्रामिण शैलीमा बृहत बनभोजको आयोजना गर्दै एनएसटी

    अमेरिकाको टेक्सास राज्यमा रहेका नेपालीहरुको अग्रज संस्था नेपाली समाज टेक्सास एनएसटीले बृहत बनभोजको आयोजना गर्ने भएको छ । नेपाली मौलिक बनभोजको शैलीमा एनएसटीले आगामी अप्रिल १६ तारिख शनिबारका दिन बनभोज कार्यक्रम आयोजना गर्ने भएको हो । नेपाली नयाँ बर्ष २०७९…

    error: Content is protected !!